Pura Samachar

जनमत पार्टीको संसदिय दलको नेतामा पार्टी अध्यक्ष डा. सिके राउत चयन

प्रकाशित: December 19, 2022
पूरा समाचार

जनमत पार्टीको संसदिय दलको नेतामा पार्टी अध्यक्ष डा. सिके राउत चयन

जनमत पार्टीको संसदिय दलको नेतामा पार्टी अध्यक्ष डा. सिके राउत चयन भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

दलको नेता चयन गरेपनि जनमत पार्टीले उपनेता र प्रमुख सचेतक भने चयन गरेको छैन।

त्यसका लागि सोमबार बैठक बोलाइएको छ ।

प्रतिक्रिया