
_डा हरिमोहन पोखरेल
कोहिमा/मुख्यमंत्री एन बिरेनले फोरेंसिव लेबोरेटरीको भ्रमण गरेको समाचार प्राप्त भएको छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले प्रयोगसलामा चाहिने सर समान लगायत कतिपय अन्य सामग्रीको जायजा पनि लिए।
उनले भने कि राज्यमा एक मात्र भएको यो प्रयोगसालाको उचित संवर्धन र सोधामुलक बनाऊं र विकासमूलक तरफ ध्यान दिनु आवश्यक छ।
उनले अगाड़ी थपे कि सबैले साथ दिए अवस्य पनी सफल हुनें छ।
प्रतिक्रिया