Pura Samachar

मुख्यमंत्रीले कांग्लैपाककी मैरा अवार्ड वितरण गरे

प्रकाशित: January 2, 2023
पूरा समाचार

मुख्यमंत्रीले कांग्लैपाककी मैरा अवार्ड वितरण गरे

डा हरिमोहन पोखरेल

कोहिमा/मणिपुरमा गतः ४२ वर्ष देखी प्रकाशित भएर आएको दैनिक सायंकालिन समाचार पत्र कांग्लैपाककी मैराको ४२ वा वर्ष प्रवेश गरेकोमा सम्मान वितरण गरेको समाचार प्राप्त भएको छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले भने कि राज्यमा प्रिंट र इलेक्ट्रॉनिक मीडियाले ठुलो भूमिका निभाई रहेको छ।
उनले अगाड़ी थपे की यस महान कार्यको जिम्मेवारी स्वरूप यो दैनिकले पनी आज सम्म निर्बाध रुपमा अगाड़ी बढनु चांचुने कुरा चाई होइन।
उनले अगाड़ी भने कि मणिपुरमा Drugs of war को समय लगायत कतिपय कार्यमा मीडियाले दिएको साथ कदापि भूलन सकिन्न।
मुख्यमंत्रीले अगाड़ी भनेकी हामीले सत्य र तथ्यात्मक रिर्पोटिंगलाई सदैव सम्मान गर्नु पर्ने हुनछ।
यसै अवसरमा उनले विभिन्न छेत्रमा रिपोर्टिंग गरने पत्रकारहरूलाई कांगलैपाककी
मैरा अवार्डले सम्मान गरे।

प्रतिक्रिया