Pura Samachar

नेपाली कांग्रेसका सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन

प्रकाशित: January 3, 2023
पूरा समाचार

नेपाली कांग्रेसका  सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गरेका छन्।

सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित,२०७४) को धारा ११३ को उपधारा १ बमोजिम प्रतिनिधिसभाका सदस्य लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

प्रतिक्रिया