Pura Samachar

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाेभेट

प्रकाशित: January 3, 2023
पूरा समाचार

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाेभेट

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भेट गरेका छन् ।

मंगलबार गृहमन्त्री लामिछानेलाई बधाई दिन घिसिङले भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया