Pura Samachar

नेपाली काँग्रेसको शेखर-गगन पक्षले आफ्नो समूहको बैठक बोलायाे

प्रकाशित: January 4, 2023
पूरा समाचार

नेपाली काँग्रेसको शेखर-गगन पक्षले आफ्नो समूहको बैठक बोलायाे

काठमाडौँ । नेपाली काँग्रेसको शेखर-गगन पक्षले आफ्नो समूहको बैठक बोलाएको छ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बैठक बोलाइएको हो ।

बैठकमा उक्त समूहका शीर्ष नेताहरू, केन्द्र र प्रदेशमा निर्वाचित-पराजित, भ्रातृ संस्थाका नेताहरू सहभागी हुने छन् ।

चुनावी समीक्षाका लागि बैठक बोलाइएको उक्त समूहका नेता भूपेन्द्र जङ्ग शाहीले जानकारी दिए ।

प्रतिक्रिया