Pura Samachar

२४ घण्टामा देशभर थप ३जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: January 5, 2023
पूरा समाचार

२४ घण्टामा देशभर थप ३जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ३जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप २ जना निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप ३०६  जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २२ जना ।

प्रतिक्रिया