
काठमाडौं, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा रियललाई भिल्ला रियलले २(१ गोल अन्तरले हराएको हो ।
भिल्ला रियललाई जित दिलाउन एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।
खेलको ४७ औं मिनेटमा पिनोले गोल गर्दै भिल्ला रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
प्रतिक्रिया