Pura Samachar

राष्ट्रियसभा सदस्य उपनिर्वाचन: पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह

प्रकाशित: January 8, 2023
पूरा समाचार

राष्ट्रियसभा सदस्य उपनिर्वाचन: पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह

काठमाडौं । आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ । निर्वाचन आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको छ ।

लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।

प्रतिक्रिया