Pura Samachar

२४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: January 9, 2023
पूरा समाचार

२४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ५जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप २ जना निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप १९५१  जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २४ जना ।

प्रतिक्रिया