
डा हरिमोहन पोखरेल
कोहिमा/घेरे लामो समय देखि मणिपुरमा पर्खीएर बसेको ऐतिहासिक कांगलाको पश्चिमपट्टीको ढोका खोलेको दिन जसलाई मणिपुरीमा( नोंगपोक थोंग हांगबा) को समारोह संपन्न भएको समाचार प्राप्त भएको छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार उक्त कार्यक्रममा मुख्य अतिथिको आसनबाट बोल्दइ एन विरेनले
भने कि कांगलाको पश्चिम तर्फको ढोका खोलिनु एउटा ऐतिहासिक दिन हो।
उनले अगाडी थपे की यसले राज्यका सबै जातिमाझ शान्ति सद्भाव तथा सामाजिक समरसता ल्याउने छ।
यस अवसरमा राज्यका विभिन्न जातिका मानिसहरु पनी उपस्थित थिए।
प्रतिक्रिया