Pura Samachar

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना तराईका धेरै भूभागहरूमा बाक्लो  हुस्सु÷कुहिरो लाग्ने

प्रकाशित: January 11, 2023
पूरा समाचार

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना  तराईका धेरै भूभागहरूमा बाक्लो  हुस्सु÷कुहिरो लाग्ने

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहानको समयमा तराईका धेरै भूभागहरूमा बाक्लो  हुस्सु÷कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया