धनुषा । महोत्तरीको भंगहा नगरपालिकाका एक वडा सचिव महिला बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
भंगहा नगरपालिका–९ का वडा सचिव मिथलेश यादवलाई प्रहरीले गएराति महिला बलात्कारको अभियोगमा पक्राउ गरेको हो ।
हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडा सचिव यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।
प्रतिक्रिया