Pura Samachar

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)बीच एकताका लागि वार्ता हुँदै

प्रकाशित: January 12, 2023
पूरा समाचार

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)बीच एकताका लागि वार्ता हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)बीच एकताका लागि वार्ता हुँदै छ । दुवै पार्टीबाट गठन भएका वार्ता टोलीबीच छलफल हुन लागेको हो ।

आज मध्याह्न १२ बजे सिंहदरबारमा वार्ता टोलीबीच छलफल हुने जसपाले जनाएको छ ।

जसपाका तर्फबाट वार्ता समितिमा उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा नेताहरू रकम चेम्जोङ र गोविन्द चौधरी छन् । एकीकृत समाजवादीका तर्फबाट महाराम भुसालको नेतृत्वमा डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

प्रतिक्रिया