
डा हरिमोहन पोखरेल
कोहिमा/मणिपुर राज्यका मुख्यमंत्री एन विरेन सिंहले
नागालैण्डको जिला पेरेन र मणिपुरको सेनापति जिला अंतर्गत माराम बीच जोड़ने रास्ताको कुनै कुनै जग्गामा गांव परेकोले
गर्दा रास्ताको स्थिति निकै गंभीर भयेकोले मर्मतको लागी एउटा बैठक गरेको समाचार छ।
बैठक पश्चात मुख्यमंत्रीले भने कि अंतरराज्य बिचको कनेक्टिविटीलाई बनाउन पनी जरूरी छ।
उनले अगाड़ी थपे की केंद्र सरकारको सहयोग र राज्य सरकारको प्रयासको फलस्वरूप यो कार्य संभव बनेको छ।
यस बैठकमा राज्यको परिवहन विभागका मंत्री लागायत अधिकारीहरु पनी उपस्थित थिए।
प्रतिक्रिया