Pura Samachar

एकीकृत समाजवादी पार्टी नेता घनश्याम भुसाललाई सो पार्टीले सचिवालय सदस्यमा नियुक्त

प्रकाशित: January 15, 2023
पूरा समाचार

एकीकृत समाजवादी पार्टी  नेता घनश्याम भुसाललाई सो पार्टीले सचिवालय सदस्यमा नियुक्त

काठमाडौं, एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई सो पार्टीले सचिवालय सदस्यमा नियुक्त गरको छ ।

शनिबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा नियुक्त गरेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

प्रतिक्रिया