
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप ३ जना निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप ९७३ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २५ जना ।
प्रतिक्रिया