
डा हरिमोहन पोखरेल
कोहिमा/मणिपुर सरकारले आज राज्यको स्थापना दिवस समारोह मनाएको समाचार प्राप्त भएको छ।
समारोहमा मुख्यमंत्री एन बिरेनले भने कि भारतीय संस्कृति रपरम्परा बीच मणिपुरले पनि राज्यको दर्जा पाउनू ऐतिहासिक पहल हो।
उनले अगाडी भने कि हामीले सामाजिक समरसता बनाएर एकता कायम राखनू हाम्रो कर्त्तव्य बनछ।


प्रतिक्रिया