Pura Samachar

मुख्यमंत्रीले गरे रोड सेफ्टी बारे बैठक

प्रकाशित: January 24, 2023
पूरा समाचार

मुख्यमंत्रीले गरे रोड सेफ्टी बारे बैठक

डा हरिमोहन पोखरेल

कोहिमा/मणिपुरमा रोड संबंधित विभिन्न प्रकारका सजिला र अफ्त्यारा कुराहरूलाई लिएर बैठक गरेको समाचार छ।
मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार एन बिरेनले भने कि राज्यमा हुने दुर्घटनाबाट माथो निस्किनको लागी ड्राइवरहरुले रोड सेफ्टी जान्नु जरुरी छ।
उनले अगाडी भने की सरकारले ड्राइवर र हेल्परलाई सक्दो शिक्षा दिने र दुर्घटनाबाट बचाउन सकिने छ।
यस बैठकमा विभागका कर्मचारीहरु उपस्थित थिए।।

प्रतिक्रिया