काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएको हो ।
प्रतिक्रिया