Pura Samachar

लोकदोहोरी गायक भीम पौडेलको निधन

प्रकाशित: January 27, 2023
पूरा समाचार

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं : लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जाका गायक पौडेलको बिहीबार राति मृत्यृ भएको हो ।

केही समययता डिप्रेशनमा रहेको उनको मृत्युको कारण खुलेको छैन ।

गायक पाैडेलकाे शव आज बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेकाे बताइएकाे छ।

प्रतिक्रिया