Pura Samachar

२९ जना प्रमुख प्रशासकीय तथा शाखा अधिकृतको सरुवा

प्रकाशित: January 27, 2023
पूरा समाचार

२९ जना प्रमुख प्रशासकीय तथा शाखा अधिकृतको सरुवा

काठमाडौँ । २९ जना प्रमुख प्रशासकीय तथा शाखा अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तह, मन्त्रालय तथा आयोगमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अधिकांश अधिकृतहरू गाउँपालिकाबाट अर्को गाउँपालिकामै सरुवा भएका छन् ।

हेर्नुहोस् सूची 

प्रतिक्रिया