Pura Samachar

मुख्यमन्त्रीले गरे विभिन्न परियोजनाहरुको उद्घाटन

प्रकाशित: January 29, 2023
पूरा समाचार

मुख्यमन्त्रीले गरे विभिन्न परियोजनाहरुको उद्घाटन

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो राज्यमा निरन्तर रूपमा चलिरहेको परियोजनाहरुको उद्घाटन गरेको खबर छ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार हिजो आन्द्रो केन्द्रमा १३०kv को विद्युत परियोजना लगायत धेरै परियोजनाहरु जनताको हातमा राखिदिएका छन ।
समारोहमा बोल्दै मुख्यमन्त्रीले भने कि राज्यमा रुख विरुवाको कटाई रोकिनु पर्ने छ।हामीले प्रकृति र धर्ती बचाउनको लागि रुख बचाउनु पर्ने छ।
उनले अगाडी थपे कि सरकारको प्रयासलाइ जनताले बुझ्न जरुरी साथै संरछण समेत हुनेछ ।
यस अवसरमा विभिन्न जातीका महानुभावहरु उपस्थित थिए ।

प्रतिक्रिया