
रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ ।
प्रतिक्रिया