Pura Samachar

पछिल्लो २४ घण्टामा विश्वभर ७९ हजार ८६ कोरोना संक्रमित थपिए

प्रकाशित: January 31, 2023
पूरा समाचार

पछिल्लो २४ घण्टामा विश्वभर ७९ हजार ८६ कोरोना संक्रमित थपिए

काठमाडौं: विश्वमा ७९ हजार ८६ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अध्यावधिक विवरण अनुसार विश्वमा कोरोना भाइरस संक्रमणबाट ६३० जनाले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ ।

जसअनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६७ करोड ४९ लाख ७३ हजार ८३७ पुगेको छ। अहिलेसम्म ६७ लाख ६० हजार ३०४ जनाले ज्यान गुमाएका छन्।

अहिले पनि २ करोड ९ लाख ८३ हजारमा सक्रिय संक्रमण छ। ४२ हजार १८४ जनाको अवस्था गम्भीर छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ६ हजार ५५२ जना संक्रमित थपिएका छन् भने ८८ जनाको

प्रतिक्रिया