Pura Samachar

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ जना नयाँ संक्रमित थपिए

प्रकाशित: February 1, 2023
पूरा समाचार

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ जना नयाँ संक्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २३ सय ५१ जनामा गरिएको परीक्षणमा कोरोना भाइरसका तीन जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया