नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्पताल भर्ना
प्रकाशित: February 3, 2023 पूरा समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल बहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।
आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएपछि सिभिल अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया