Pura Samachar

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायाे

प्रकाशित: February 7, 2023
पूरा समाचार

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायाे

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा भैरहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जनाएको छ ।यसँगै अब डिजेल प्रति लिटर १७५ रुपैयाँ तथा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया