Pura Samachar

रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा

प्रकाशित: February 9, 2023
पूरा समाचार

रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, भाल्भर्डे, रोड्रीगो र आरिबसले एक एक गोल गरेका थिए ।

त्यस्तै अल अहलीका लागि एक गोल मालोउलले गरेका थिए ।अब रियल म्याड्रिडले फिफा क्लब विश्वकपको फाइनलमा साउदी अरेबियाको क्लब अल हिलालसँग आगामी शनिबार खेल्ने छ ।

प्रतिक्रिया