Pura Samachar

नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुल्यो

प्रकाशित: February 10, 2023
पूरा समाचार

नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुल्यो

योग्यता पुगेका नेपाली नागरिकबाट प्रहरीका भान्छे, हजाम, सिलाइ बुनाइ र कुचीकार पदमा भर्ना खुलेको मानव स्रोत विकास विभागले जनाएको छ।

भर्नाका लागि फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

हेर्नुस् सूचना:

 

 

प्रतिक्रिया