
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि सुदूरपश्चिम जान लागेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भोलि करिब १० बजे कैलाली पुग्ने छन् । कैलालीको गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्ने प्रधानमन्त्रीको पहिलो कार्यक्रम रहेको छ । अरबौँका संरचना निर्माण भए पनि यो मेडिकल कलेज सञ्चालन हुन सकेको छैन ।
एकै दिनका यी चार कार्यक्रम सम्पन्न गरेर प्रचण्ड भोलि नै काठमाडौँ फर्किने कार्यतालिका रहेको रहेको छ ।
प्रतिक्रिया