Pura Samachar

देशभर पछिल्लो २४ घण्टामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएन

प्रकाशित: February 19, 2023
पूरा समाचार

देशभर पछिल्लो २४ घण्टामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएन

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएन ।

पछिल्लो २४ घण्टामा ६ सय ६७ जनाको नमूना परीक्षण गरिएको थियो ।

१८९ जनाको पीसीआर र ४७८ जनाको एन्टीजेन विधिबाट परीक्षण सङ्क्रमण पुष्टि भयन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया