Pura Samachar

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

प्रकाशित: February 21, 2023
पूरा समाचार

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडाैं । देशमा हाल उल्लेखनीय वायु प्रणाली नभएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाकाे भनाइ छ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, मंगलबार राती  प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिक बदली तथा देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया