Pura Samachar

सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्पको धक्का महसुस

प्रकाशित: February 22, 2023
पूरा समाचार

सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ।

बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

५.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पबाट क्षति भएको खबर आएको छैन।

प्रतिक्रिया