Pura Samachar

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजर खोप दिन सुरु

प्रकाशित: February 23, 2023
पूरा समाचार

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजर खोप दिन सुरु

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजर खोप दिन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप् आजदेखि दिन सुरु गरिएको अस्पतालले जनाएको छ ।

सो अस्पतालमा सरकारले लामो समयदेखि बुस्टर डोजको खोप उपलब्ध गराउन नसक्दा खोप केन्द्र बन्द गरिएको थियो ।

प्रतिक्रिया