नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय,समर्थन पनि फिर्ता लिने
प्रकाशित: February 27, 2023 पूरा समाचार
काठमाडौं : नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।पार्टीको सोमबार बसेको सचिवालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
प्रतिक्रिया