Pura Samachar

मणिपुरमा इ-बाहनकाे आरम्भ

प्रकाशित: February 27, 2023
पूरा समाचार

मणिपुरमा इ-बाहनकाे आरम्भ

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यमा इ -बाहन अर्थात लाईटबाट चलाइन सकिने बाहनको आरम्भ भएको समाचार छ ।
मुख्यमन्त्री सचिवालय बाट प्राप्त समाचार अनुसार सरकारले नंया मोटर वाहन विधेयक अनुसार यो बाहन सुरु गरेको हो ।
सानो समारोहमा बोल्दै मुख्यमन्त्री एन विरन सिंहले भने कि जनताको हित र हक अनुसार सुविधा दिनु सरकारको प्रयास हो ।जसमा यो पनि एउटा हो ।
उनले अगाडी थपे कि सरकारले आगामी दिनहरुमा अन्य धेरै कुरा गर्ने छ ।

प्रतिक्रिया