Pura Samachar

सुनकाे मूल्य बढयाे

प्रकाशित: March 1, 2023
पूरा समाचार

सुनकाे मूल्य बढयाे

काठमाडौं- बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज सुन प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  महासंघका अनुसार आज छापावाल सुन एक लाख २ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८ सय कायम छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख एक हजार ८ सय र तेजाबी सुन एक लाख एक हजार ३ सय कायम थियो।

आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। मंगलबार एक हजार २ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार २ सय ७० कायम छ।

 

प्रतिक्रिया