Pura Samachar

मणिपूर ओकसिजन दलले सहयोग राशी दान

प्रकाशित: March 1, 2023
पूरा समाचार

मणिपूर ओकसिजन दलले सहयोग राशी दान

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर ओकसिजन म्यानेजमेन्ट दलले राज्यको चिफ मिनिस्टर रिलिफ फनमा एकलाख सहयोग राशी दान गरेको समाचार छ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सो राशी उनीहरुले मुख्यमन्त्रीलाई हस्तान्तरण गरे ।
सानो समारोहमा बोल्दै मुख्यमन्त्रीले भने कि योजना राशीको प्रयोग आपत्कालको समयमा गरिने छ साथै उनलेे दाताहरुलाइ धन्यवाद पनि दिए।

प्रतिक्रिया