Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: March 2, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं- बिहीबार सुनको मूल्य प्रतिताेला तीनसय रूपैयाँले बढेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ६ सय र तेजाबी सुन एक लाख २ हजार १ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बुधबार छापावाल सुन एक लाख २ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८ सय कायम थियो।

चाँदीको मूल्य भने बिहीबार स्थिर छ। बुधबार एक हजार २ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया