Pura Samachar

युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै

प्रकाशित: March 6, 2023
पूरा समाचार

युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । युएईले बलिङ गर्ने भएको छ ।

प्रतिक्रिया