Pura Samachar

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

प्रकाशित: March 7, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।  मंगलबार सुन प्रतितोला तीनसय र चाँदी १० रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँचसय र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार कायम छ।

चाँदी प्रतितोला एक हजार दुईसय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया