Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: March 12, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं- साताको पहिलो कारोबारमा सुनको मूल्य एक हजार ७ सय रूपैयाँले बढेको छ।  आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार पाँचसय कायम छ भने तेजाबी सुनको मूल्य एक लाख ३ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ।

आइतबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार गएको शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य २५ रूपैयाँले बढेर एक हजार २ सय ४५ कायम छ।

प्रतिक्रिया