Pura Samachar

मुख्यमन्त्रीले गरे पर्यटन बिभागको बैठक

प्रकाशित: March 18, 2023
पूरा समाचार

मुख्यमन्त्रीले गरे पर्यटन बिभागको बैठक

डा.हरिमाेहन पाेखरेल

कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले आज राज्यको पर्यटन बिभागको बैठकको अध्यक्षता गर्दै राज्यमा पर्यटनको विकास गर्नको लागी सुझाव गरेको समाचार छ।
बैठकमा बोल्दै उनले बताए कि राज्यलाई पर्यटनमुलक साथै रोजगारमुखी बनाउने प्रयास सरकार गरि रहेको छ।
उनले अगाडि भने कि निकट भविष्यमा धेरै ने सुधार आउने छ ।

प्रतिक्रिया