Pura Samachar

जल ने जीवन हो जल बिना हामी बाच्न सकिन्न –मुख्यमन्त्री

प्रकाशित: March 22, 2023
पूरा समाचार

जल ने जीवन हो जल बिना हामी बाच्न सकिन्न –मुख्यमन्त्री

डा हरिमोहन पोखरेल

कोहिमा /जल हाम्रो जीवन होला जल बिना हाम्रो जीवन सम्भव छैन बिश्व जल दिवसकोअवसरमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने ।
उनले अगाडी थपे कि मान्छेको जीवनमा जलको भुमिकालाई हामीले नकार्न सकिन्न ।
उनलेक अगाडी भने कि हामीले पानीको सम्वर्धन संरक्षकन तथा बचत गर्नु आवयक छ।
उनले अगाडि भने कि हामीले पानी बचाउ र जीवन बचाउ यो कुरालाई सार्थक गरू।

प्रतिक्रिया