Pura Samachar

मुख्यमन्त्रीले गरे फूटबल मेचको उद्घाटन

प्रकाशित: March 23, 2023
पूरा समाचार

मुख्यमन्त्रीले गरे फूटबल मेचको उद्घाटन

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले अन्तर्राष्ट्रिय फूटबल मेचको हिजो साझ उद्घाटन गरेको समाचार छ ।
खुमन लमपाक मुख्य खेल मैदानमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्रीले भने कि खेलले सधै जोड्ने काम गर्छ ।त्यसले हामीले जीवनमा खेल खेल्नु जरुरी छ।
उनले अगाडि भने कि मणिपुर आज अन्तर्राष्ट्रिय स्तरमा खेलको आयोजना गर्न सक्ने हुनु गर्वको कुरा हो ।
यस अवसरमा विभिन्न देशका टिमहरुले भाग लिएका थिए ।

प्रतिक्रिया