
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर हाईकोर्टको दसौं स्थापना दिवसमा सहभागिता लिदै मुख्यमन्त्री एन बिरेनले राज्यमा कानुन र व्यवस्थालाई सुचारु रूपमा बनाउने कुरा गरेका छ।

मणिपूर हाईकोर्टको सभागारबाट बोल्दै उनले भने कि कतिपय मुद्दाहरुको निराकरण भने राज्यमा आफ्नो कोर्ट आए पछी भएको हो ।
उनले अगाडि थपे कि सरकारले सबैलाई उचित न्याय दिने प्रयास गरि रहेको छ ।
यस अवसरमा उनले वकिल र न्यायाधीशहरुलाई पनि सम्मान गरे ।
प्रतिक्रिया