Pura Samachar

फ्रान्सकाे युरो छनोटमा सानदार सुरूआत

प्रकाशित: March 25, 2023
पूरा समाचार

फ्रान्सकाे  युरो छनोटमा सानदार सुरूआत

एजेन्सी । कप्तान किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले युरो छनोटमा सानदार सुरूआत गरेको छ।

यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

गएराति घरेलु मैदान पार्क डेस प्रिन्सेसमा फ्रान्सले एम्बाप्पेको कप्तानीमा नेदरल्यान्ड्समाथि ४-० को जित निकाल्दै छनोटमा सानदार सुरूआत गरेको हो ।

प्रतिक्रिया