Pura Samachar

मुख्यमन्त्रीले गरे वन तथा ग्रामीण विकास संबंधित बैठक

प्रकाशित: March 25, 2023
पूरा समाचार

मुख्यमन्त्रीले गरे वन तथा ग्रामीण विकास संबंधित बैठक

-डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यको धेरैजसो वनमा कानिको खेतीपाती गरेकोले वनको दुरुपयोग भएकालेे गर्दा वातावरणमा धेरै असर परेकोले गर्दा एउटा बैठक गरेको समाचार छ ।
प्रेसले प्राप्त गरेको समाचार अनुसार अब गाउँ सजग भएर नसामुक्त बनाउने प्रयास गरिनुपर्छ साथै जंगलको बचाउ गरिनु पर्ने कुरा भएको छ ।
बैठक पछी मिडियासंग कुराकानी गर्दै मुख्यमन्त्रीले भने कि हामीले जंगल बचाउन लागिएन भने हाम्रो जीवन संभव छैन ।
उनले अगाडि भने कि अब जंगलमा कानिको खेती गर्ने होइन र आय स्रोतको मार्ग अलग्गै खोजिनू पर्छ ।जसमा जैविक खेती पनि सम्भव छ ।
उनले अगाडि थपे कि अब गाउँ सजग भएर जंगल बचाउ र जीवन लामो बनाउ ।

प्रतिक्रिया