Pura Samachar

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान

प्रकाशित: March 26, 2023
पूरा समाचार

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान

काठमाडौँ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र २ गते नेपालको युएईविरुद्ध खेल हेर्न मैदानमा पुगेपछि मैदानमा फ्लड लाइट जडान गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषदलाई दिएको निर्देशन अनुसार अहिले मैदानमा फ्लड लाइट जडान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया